Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोके (सम्बोधनको पूर्णपाठ)

देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोके (सम्बोधनको पूर्णपाठ)

  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवाहक तोकेका छन् । जेनजी आन्दोलन, पार्टी महाधिवेशनलगायतका विषयमा धारणा सार्वजनिक गर्दै देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका हुन् । 

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका छन् ।उनी पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा पुगेर पहिलोपटक सार्वजनिक भएका हुन् । सो क्रममा देउवाले केन्द्रीय समिति बैठकमा सम्बोधन पनि गरेका छन् ।

    पार्टीको केन्द्रीय समितिको बैठकमा गरेको सम्बोधनको पूर्ण पाठ यस्तो रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij