Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना ,मानवीय क्षति भएन

सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना ,मानवीय क्षति भएन

  • काठमाडौं । सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड एयरको हेलिकप्टर आज बुधबार बिहान लुबुचेमा दुर्घटना भएको हो । पाइलट विवेक खड्काले चलाएको थिए । प्रहरीका अनुसार हेलिकप्टर ल्याण्ड हुने बेला चिप्लिएर दुर्घटना भएको बताइएको छ । हेलिकप्टरमा यात्रु नभएकोले कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।  पाइलट खड्का पनि सुरक्षित रहेको प्रहरीले बताएको छ ।  सुरुमा हेलिकप्टरबाट धुवाँ निस्किए पनि पछि त्यहाँ भएका मानिसहरुले आगो निभाएका थिए । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij