Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो

पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो

  •  

    काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ। निगमले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलको मूल्य वृद्धि भएको छ भने डिजेलको मूल्य घटाइएको छ। मूल्य समायोजन पछिल्लो अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा गरिएको निगमले जनाएको छ। नयाँ मूल्य शुक्रबार रातिदेखि लागू हुने पनि निगमले स्पष्ट पारेको छ।

    Press-Release-2-pdf-Google-Drive-10-31-2025_08_15_PM.png

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij