Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

सर्वोच्चमा मधेश प्रदेश सरकार गठनविरुद्ध रिट दायर

सर्वोच्चमा मधेश प्रदेश सरकार गठनविरुद्ध रिट दायर

  • काठमाडौँ । सर्वोच्च अदालतमा  संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश सरकार गठनविरुद्ध  रिट दायर भएको छ । रक्कीप्रसाद साह र सुजित यादवले  सोमबार  रिट दायर गरेका हुन् ।

    उनीहरूले  मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरेको जनाएका छन् ।

    संविधानको धारा १६८ को उपधारा २ जीवित रहेको अवस्थामा ३ अनुसार प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक रहेको रिटमा जिकिर गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij