Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार आचार्य नियुक्त

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार आचार्य नियुक्त

  • काठमाडौँ । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार आचार्य नियुक्त भएका छन् ।  सञ्चालक समिति बैठकले आचार्यलाई सीईओमा नियुक्त गरेको हो ।

    माघ १२ गतेदेखि लागु हुनेगरी ४ वर्षे कार्यकालका लागि उनलाई नियुक्त  गरिएको हो । हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ देखि सकिन लागेको छ ।

    आचार्य हाल सानिमा बैंककै डेपुटी सीईओ हुन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij