अर्थ मन्त्रालयले एकैपटक २५ उपसचिवहरूको सरुवा गरेको छ। ३० कात्तिकमा गरिएको निर्णयअनुसार सरुवा प्रक्रिया सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको हो।
मन्त्रालयका अनुसार मातहतका विभिन्न कार्यालयका केही पद दरबन्दी कटौतीमा परेपछि सचिवस्तरीय निर्णयमार्फत सरुवा गरी संरचना मिलान गरिएको हो। यसको उद्देश्य प्रशासनिक कार्यक्षमता बढाउने र आवश्यक ठाउँमा जनशक्ति पुनःव्यवस्थित गर्ने रहेको बताइएको छ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सरुवा भएका उपसचिवहरूको सूची यस प्रकार छ :

© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij