Logo

Nov 24 2025 | २०८२, मंसिर ८गते

Nov 24 2025 | २०८२, मंसिर ८गते

images

मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल बीमा प्राधिकरण

मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल बीमा प्राधिकरण

  • काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आफूसँग भएको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । प्राधिकरणले विभिन्न वाणिज्य बैँक तथा वित्तीय संस्थामा  सो रकम मुद्दती निक्षेपमा गर्न लागेको हो ।

    प्राधिकरणको सो रकमका लागि इच्छुक बैंकहरूलाई सात दिनभित्र आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी सिलबन्दी दरभाउपत्र पेस गर्नुपर्ने छ ।

    सिलबन्दीसँगै बैंक–वित्तीय संस्थाले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, त्रैमासिक वित्तीय विवरण, निष्क्रिय सम्पत्ति (एनपीएल), कर्जा निक्षेप अनुपात (सीडी रेसियो), पुँजी पर्याप्तता कोषलगायतका कागजात समावेश गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij