Logo

Nov 25 2025 | २०८२, मंसिर ९गते

Nov 25 2025 | २०८२, मंसिर ९गते

images

शेयर बजार : नेप्से ५.३२ अंकले बढेर २६५५.९९ बिन्दुमा, ५ अर्ब ८२ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से ५.३२ अंकले बढेर २६५५.९९ बिन्दुमा, ५ अर्ब ८२ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । मंगलबार सेयर बजारको नेप्से परिसूचक  ५.३२ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५५ अंकमा पुगेको छ । यो सहित ३ दिनदेखि बजार निरन्तर बढेको छ ।

    नेप्से बढे पनि कारोबार रकम घटेको तर   अघिल्लो दिन ७ अर्ब ३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ८२ करोडको भएको हो ।

    १२२ कम्पनीको मूल्य बढ्दा १२५ को घट्यो भने १० को स्थिर रह्यो । दिनभर बजार सामान्य उतारचढामा रहे पनि अन्ततः बढेर बन्द भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij