Logo

Nov 27 2025 | २०८२, मंसिर ११गते

Nov 27 2025 | २०८२, मंसिर ११गते

images

क्युरेक्स फर्मास्युटिकल्सबाट उत्पादित रेक्सामोल नामक औषधि गुणस्तरहीन, बजारबाट रेक्सामोल फिर्ता गर्न औषधि व्यवस्था विभागको निर्देशन

क्युरेक्स फर्मास्युटिकल्सबाट उत्पादित रेक्सामोल नामक औषधि गुणस्तरहीन, बजारबाट रेक्सामोल फिर्ता गर्न औषधि व्यवस्था विभागको निर्देशन

  • काठमाडौँ । क्युरेक्स फर्मास्युटिकल्सबाट उत्पादित  रेक्सामोल नामक औषधि गुणस्तरहीन पाइएको छ । 

    सिटामोलको सट्टामा प्रयोग गरिने रेक्सामोल गुणस्तरहीन भएको भन्दै औषधि व्यवस्था विभागले उत्पादक क्युरेक्स फर्मास्युटिकल्स प्रालिलाई बजारबाट औषधि फिर्ता गर्न निर्देशन दिएको हो ।

    यस्तो छ औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्सलाई लेखेको पत्र 

    medical.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij