काठमाडौँ । शुक्रबार सुनको मूल्य प्रतितोला फेरि अढाई लाख नाघेको छ । शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ कायम भएको छ । सुनको मूल्य बढेर प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ कायम हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २ हजार २ सय रुपैयाँ बढी हो । अघिल्लो दिन सुन तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij