Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

प्रि ओपन सेसनमा ३.९१ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ३.९१ अंकले बढ्यो नेप्से

  • नेपाल स्टक एक्सेञ्ज (नेप्से) प्रि ओपन सेसनमा ३.९१ अंकले बढेको छ । नेप्से ०.१९ प्रतिशतले बढेर २०२०.९४ अंकमा पुगेको छ । प्रि ओपन सेसनमा २१ लाख ५३ हजार १९४ रुपैयाँको ४ हजार ५५८ कित्ता शेयर किनबेच भएको छ ।प्रि ओपन सेसनमा ४१ कम्पनीको शेयर निबेच हुँदा २७ कम्पनीको शेयर बढेको छ भने ९ कम्पनीको शेयर घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij