Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

प्रधानमन्त्री प्रचण्डले  संसदमा सम्बोधन गर्दै

प्रधानमन्त्री प्रचण्डले  संसदमा सम्बोधन गर्दै

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सम्बोधन गर्दै  छन् ।  नयाँ सत्ता समीकरण बनाएपछि प्रचण्डले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ । फागुन २१ गते स्थगित भएको बैठक बिहीबार बस्दैछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij