Logo

May 04 2025 | २०८२, वैशाख २२गते

May 04 2025 | २०८२, वैशाख २२गते

images

१ सय ४१ जना डीएसपीको सरुवा, हेर्नुस कसको कहाँ सरुवा भयो  

१ सय ४१ जना डीएसपीको सरुवा, हेर्नुस कसको कहाँ सरुवा भयो  

  • काठमाडौं । नेपाल प्रहरीले १ सय ४१ जना नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

    चैत महिनादेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी उनीहरुको काज सरुवा तथा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

     हेर्नुस कसको कहाँ सरुवा भयो  

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij