Logo

May 13 2024 | २०८१, वैशाख ३१गते

images

लगानी सुरक्षाको ग्यारन्टी गर्नुपर्ने कांग्रेस सभापति देउवाको भनाइ


नया सडक

२०८१, वैशाख १६ आइतबार

  • 222
    Shares

  • लगानी सुरक्षाको ग्यारन्टी गर्नुपर्ने  कांग्रेस सभापति देउवाको भनाइ

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहदुर देउवाले लगानीको सुरक्षाको ग्यारन्टी गर्नुपर्ने बताएका छन् । आइतबारदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन सत्रमा प्रमुख प्रतिपक्षी दलका नेता देउवाले आफ्नै पालामा आर्थिक सुधार सुरु भएको बताउँदै लगानीको सुरक्षाको ग्यरान्टी गर्नुपर्ने बताएका हुन् ।

    images

    नेपाललाई लगानीकर्ताको गन्तव्य बनाउने विषयलाई  आफ्नो नेतृत्वको सरकारले प्राथमिकतामा राखेको बताउँदै देउवाले  वैदेशिक लगानीको प्रसतावलाई सबै मिलृर जानुपर्ने बताए ।खुला अर्थतन्त्र आफ्नो पार्टीको मूलमन्त्र भएको भन्दै लगानी सम्मपेलनमा देउवाले भारत र चीनबाट लाभ लिन नेपालले ढिला गर्न नहुने बताए ।

    प्रतिक्रिया दिनुहोस