Logo

May 03 2025 | २०८२, वैशाख २१गते

May 03 2025 | २०८२, वैशाख २१गते

images

अप्रिल महिनामा १ लाख ११ हजार पर्यटकहरू नेपाल आए

अप्रिल महिनामा १ लाख ११ हजार पर्यटकहरू नेपाल आए

  •  काठमाडौं । पर्यटक आउने मौसमको  अप्रिल महिनामा १ लाख ११ हजार पर्यटकहरू नेपाल आएका छन् । यो गत वर्षको तुलनामा १२ प्रतिशतको वृद्धि आकलन गरिएको हो । 

    सन् २०२४ को अप्रिलमा एक लाख ११ हजार पर्यटक भित्रिए  पर्यटन बोर्डका अनुसार यो सन् २०२३ को  अप्रिलमा ९८ हजार ७७३ पर्यटक भित्रिएका थिए।यसअघि सन् २०२२ मा ६१ हजार ५८९, सन् २०२१ मा २२ हजार ७३२, सन् २०२० मा १४ जना सन् २०१९ मा एक लाख ८ हजार १०६ पर्यटक आएका थिए।

    अप्रिलमा सबैभन्दा बढी ३० हजार १५८ सय पर्यटक भित्रिएका छन्। पर्यटन बोर्डका अनुसार अमेरिकाबाट नौ हजार ९४७, चीनबाट नौ हजार ७५०, बेलायतबाट पाँच हजार ३९१ र अष्ट्रेलियाबाट चार हजार ११० पर्यटक भित्रिएका छन्। 

     बंगलादेशबाट चार हजार, फ्रान्सबाट तीन हजार ७५५, जर्मनीबाट तीन हजार २७०, रसियाबाट दुई हजार ९७७ र माल्दिभ्सबाट दुई हजार ३१० पर्यटक भित्रिएका छन्। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij