Logo

Jun 06 2025 | २०८२, जेठ २३गते

Jun 06 2025 | २०८२, जेठ २३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ३.६८ विन्दुले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक ३.६८ विन्दुले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.६८ विन्दुले बढेको छ । यससँगै सूचक २१२५.३१ अंकमा आएको छ । ३४  लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६३ कम्पनीको ६ हजार ६ सय ८१ कित्ता सेयर कारोबार भएको छ ।

    ४२ कम्पनीको भाउ बढ्दा १८ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij