Logo

Jun 06 2025 | २०८२, जेठ २३गते

Jun 06 2025 | २०८२, जेठ २३गते

images

खोरङ्गा हाईड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

खोरङ्गा हाईड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

  • काठमाडौं । खोरङ्गा हाईड्रोपावर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम शेयरधनीहरूका लागि १ बराबर शून्य दशमलव ५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको हो । हकप्रद शेयर निष्कासन लगाएतका विविध प्रस्ताव पारितका लागि कम्पनीले असार १४ गते विशेष साधारण सभा बोलाएको छ ।

    जेठ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय महाराजगञ्ज, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij