Logo

Jun 06 2025 | २०८२, जेठ २३गते

Jun 06 2025 | २०८२, जेठ २३गते

images

आज कति छ त सुन चाँदीको भाउ ?

आज कति छ त सुन चाँदीको भाउ ?

  • काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ कायम रहेको छ ।आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । 

    आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १८ सय ५ रुपैयाँ कायम भएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij