Logo

Jun 06 2025 | २०८२, जेठ २३गते

Jun 06 2025 | २०८२, जेठ २३गते

images

सिटिजन बैंक इन्टरनेसनलको २७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

सिटिजन बैंक इन्टरनेसनलको २७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २७ हजार २४३ दशमलव ३३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले असार ५ गतेदेखि प्रतिकित्ता १०५ रूपैयाँ अंकित मूल्य तोकेर यी शेयर विक्रीमा ल्याएको हो ।

    यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा वितरण हुन नसकेपछि दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij