Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

युनाइटेड अजोड इन्सुरेन्सको ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला

युनाइटेड अजोड इन्सुरेन्सको ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला

  • काठमाडौं । युनाइटेड अजोड इन्सुरेन्सले ४९ हजार ७०५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ २४० रुपैयाँ तोकेको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सोमबारबाट ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय सीटीसी मल, सुन्धारा काठमाडौं आवेदन दिनुपर्नेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij