Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images
मन्त्रिपरिषद बैठक

वित्तीय समानीकरण अनुदान स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय

वित्तीय समानीकरण अनुदान स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय

  • काठमाडौं ।  सरकारले आर्थिक वर्ष २०८०÷८१ मा स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता रेखा शर्माले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिएकी हुन् । 

    मन्त्री शर्माका अनुसार ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएको ९३ प्रतिशत हुने गरी रु १६ अर्ब ९९ करोड २२ लाख स्थानीय तहले पाउने छन् ।वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्न  देशभरका जनप्रतिनिधिहरुले माग गर्दै आाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij