Logo

Jun 10 2025 | २०८२, जेठ २७गते

Jun 10 2025 | २०८२, जेठ २७गते

images

सूर्यज्योति लाइफ इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

सूर्यज्योति लाइफ इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

  • काठमाडौ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको ४६ लाख ६३ हजार ७५६.९७४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १०.२६ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij