Logo

Jun 10 2025 | २०८२, जेठ २७गते

Jun 10 2025 | २०८२, जेठ २७गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १.६१ विन्दुले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक १.६१ विन्दुले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.६१ विन्दुले बढेको छ । यससँगै सूचक २०३८.७० अंकमा आएको छ । १६ लाख ९८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३५ कम्पनीको ३ हजार ९ सय ९४ कित्ता सेयर कारोबार भएको छ ।

    १३ कम्पनीको भाउ बढ्दा १८ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij