Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

सपोर्ट लघुवित्तको बोनस शेयर नेप्सेमा  सूचीकृत

सपोर्ट लघुवित्तको बोनस शेयर नेप्सेमा  सूचीकृत

  • काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सपोर्ट लघुवित्त वित्तीय सस्थाको बोनस शेयर सूचीकृत भएको छ ।

    कम्पनीको १ लाख २३ हजार ८०९ दशमलव ४० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।कम्पनीले गत चैत १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij