Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

लक्ष्मी सनराइज बैंकको ८२ लाख ९७ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

लक्ष्मी सनराइज बैंकको ८२ लाख ९७ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

  • काठमाडौं । लक्ष्मी सनराइज बैंकले ८२ लाख ९७ हजार ५६५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र बैंकको मुख्य कार्यालय, हात्तीसार काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई निवेदन पेश गर्नुपर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij