Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

आइसिएफसि फाइनान्सले ३० करोड बराबरको ऋणपत्र जारी गर्ने

आइसिएफसि फाइनान्सले ३० करोड बराबरको ऋणपत्र जारी गर्ने

  • काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले रू.३० करोड बराबरको ऋणपत्र जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ ।

    कम्पनीले ३ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि असार १८ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

    कम्पनीले आगामी ७ वर्षसम्मका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij