Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १०.७१ विन्दुले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक १०.७१ विन्दुले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १०.७१ विन्दुले बढेको छ । यससँगै सूचक २१६२.८६ अंकमा आएको छ । ८० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६३ कम्पनीको ७ हजार ८ सय ५१ कित्ता सेयर कारोबार भएको छ ।

    कुल ४० कम्पनीको भाउ बढेको छ भने २० वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij