Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

शेयर बजार : नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा , ७ अर्बभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा , ७ अर्बभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा आएको छ । आज ७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटाबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । जीवन बिमा समूह सबैभन्दा बढीले बढेको छ । वाणिज्य बैंक समूहमा पनि राम्रो वृद्धि भएको छ ।

    यस दिन ३३१ कम्पनीको २ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड २५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ग्लोबल आइएमई बैंकको संस्थापक सेयर र हिमालयन रिइन्सुरेन्स परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij