Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

एभरेष्ट बैंकले ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने

एभरेष्ट बैंकले ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने

  • काठमाडौं । एभरेष्ट बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । 

    कम्पनीले रू। ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनमा असार २० गते सेबोनमा निवेदन दिएको हो । 

    विक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।  कम्पनीले आगामी १० वर्ष सम्मका लागि वार्षिक ७ दशमलव ५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij