Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

शेयर बजार : नेप्से परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ विन्दुमा , १२ अर्ब ५ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ विन्दुमा , १२ अर्ब ५ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ विन्दुमा आएको छ ।आज  १२ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

    यस दिन ३०६ कम्पनीको ३ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २३ करोड ५५ लाख रुपैयाँसहित कारोबार रकममा सिंगटी हाइड्रोपावर अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर र सोना मिनरल्स एन्ड आयल परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij