Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ८.८९ विन्दुले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक ८.८९ विन्दुले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ८.८९ विन्दुले बढेको छ । यससँगै सूचक २३७३.५२ अंकमा आएको छ । ६० लाख ७५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८५ कम्पनीको १७ हजार १ सय ८६ कित्ता सेयर कारोबार भएको छ ।

    कुल ६३ कम्पनीको भाउ बढेको छ भने १५ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij