Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

आरएसडीसी लघुवित्तको खुद नाफा ३६.४७ प्रतिशतले बढ्यो

आरएसडीसी लघुवित्तको खुद नाफा ३६.४७ प्रतिशतले बढ्यो

  • काठमाडौं । आरएसडीसी लघुवित्तको खुद नाफा बढेको छ । यसअवधिमा खुद नाफा ३६.४७ प्रतिशतले बढेर १४ करोड ६६ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।

     

    खुद ब्याज आम्दानी घटेपनि इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा यसको खुद नाफा बढेको हो । खुद ब्याज आम्दानी १५.२२ प्रतिशतले घटेर २४ करोड ४७ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ । 

    इम्पेयरमेन्ट चार्ज ६५ लाख ६६ हजार रुपैयाँ रिभर्स भएको छ । यसअवधिमा चुक्ता पुँजी ९४ करोड ४३ लाख ५१ हजार रुपैयाँ छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij