Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

शेयर बजार : नेप्से परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ विन्दुमा , १५ अर्ब ५४ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ विन्दुमा आएको छ । आज १५ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । फाइनान्स र हाइड्रोपावरबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।  

    यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ४२ करोड ४६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। यस दिन अप्पर तामाकोशी हाइड्रोपावरको करिब ३९ करोडको शेयर खरिदबिक्री भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ३० करोड नाघेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij