Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

रिद्धिसिद्धि सिमेन्टले आईपीओ निष्कासन गर्ने ,  साधारण सभा साउन १९ गते

रिद्धिसिद्धि सिमेन्टले आईपीओ निष्कासन गर्ने ,  साधारण सभा साउन १९ गते

  • काठमाडौं । रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । साउन ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओको प्रतिशत परिवर्तन गर्न आवश्यक भएकाले विशेष साधारण सभामार्फत सो प्रस्ताव पारित गर्न लागेको हो ।

    सर्वसाधारणमा कति प्रतिशत आईपीओ जारी गर्ने भन्ने जानकारी भने कम्पनीले दिएको छैन् । साउन १९ गते विहान ११ बजे कम्पनीको कर्पोरेट कार्यालय, थापाथली, काठमाडौंमा विशेष साधारण सभा गर्ने तयारी कम्पनीले गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij