Logo

Jul 02 2025 | २०८२, असार १८गते

Jul 02 2025 | २०८२, असार १८गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ५.८२ विन्दुले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक ५.८२ विन्दुले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ५.८२ विन्दुले बढेको छ । यससँगै सूचक २४९३.९२ अंकमा आएको छ । २ करोड ४५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६४ कम्पनीको ६७ हजार १ सय ८८ कित्ता सेयर कारोबार भएको छ ।

    कुल ३३ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij