Logo

Jul 05 2025 | २०८२, असार २१गते

Jul 05 2025 | २०८२, असार २१गते

images

शेयर बजार : नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा , १६ अर्ब २० करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा , १६ अर्ब २० करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।  आज नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा आएको छ । आज १६ अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । २ वटा समूहका सूचकमात्र बढेका छन् । 
    यस दिन ३११ कम्पनीको ४ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरैन्स अग्रस्थानमा आएको छ । आज दोस्रोमा शिवम् सिमेन्ट्स र तेस्रोमा अपर तामाकोशी परेका छन् । 

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij