Logo

Jul 05 2025 | २०८२, असार २१गते

Jul 05 2025 | २०८२, असार २१गते

images

विमान दुर्घटनाको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रीपरिषद बैठकको निर्णय

विमान दुर्घटनाको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रीपरिषद बैठकको निर्णय

  • काठमाडौँ ।  मन्त्रीपरिषद  बैठकले भोलि साउन १० गते बिहीवार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि भएको उनले बताए। बैठकले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै पीडित परिवारमा समवेदना र घाइते पाइलट मनीषरत्न शाक्यको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij