Logo

Jul 05 2025 | २०८२, असार २१गते

Jul 05 2025 | २०८२, असार २१गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ४.०३ विन्दुले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक ४.०३ विन्दुले बढ्यो

  • काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक ४.०३ विन्दुले बढेको छ । यससँगै सूचक २५४०.१४ अंकमा आएको छ । आज ६९ लाख ७२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६५ कम्पनीको १४ हजार ८ सय २५ कित्ता सेयर कारोबार भएको छ ।

    आज कुल ४२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij