Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

सूर्योदय वोमी लघुवित्तको  साधारण सभा साउन ३२ गते

सूर्योदय वोमी लघुवित्तको  साधारण सभा साउन ३२ गते

  • काठमाडौँ ।सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३२ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । साउन १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ललितपुर स्थित लुभु पार्टी प्यालेसमा दिउँसो १२ बजेर ३० मिनेटमा सभा सुरु गर्ने निर्णय गरेको हो । सभाले अघिल्लो आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै गत आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

    एफपीओ निष्कासनमार्फत थप भएको शेयर सहित कायम चुक्तापूँजी ९१ करोड ५४ लाख ५५ हजार रूपैयाँको आधारमा १४ दशमलव ००५१४३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij