Logo

Jul 05 2025 | २०८२, असार २१गते

Jul 05 2025 | २०८२, असार २१गते

images

मौद्रिक नीति भोली शुक्रबार सार्वजनिक गर्ने तयारीमा केन्द्रीय बैंक

मौद्रिक नीति भोली शुक्रबार सार्वजनिक गर्ने तयारीमा केन्द्रीय बैंक

  • काठमाडौं ।चालु आर्थिक वर्षको मौद्रिक नीति भोली शुक्रबार सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको छ । मौद्रिक नीतिको प्रस्ताव पारित गर्न शुक्रबार बोर्ड बैठक बोलाइएको केन्द्रीय बैंक स्रोतले जनाएको छ । ‘सबै परिस्थिति ठीकठाक भए भोली मौद्रिक नीति सार्वजनिक हुन्छ’ स्रोतले भन्यो ।

    गत शुक्रबार नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति सरकार परिवर्तनका कारण रोकिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडाले मौद्रिक नीतिको मस्यौदा हेर्न चाहेपछि मौद्रिक नीति रोकिएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij