
काठमाडौँ । आज नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ बिन्दुमा उक्लिएको छ । आज १४ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको हो ।
यो हिजोको १६ अर्ब २० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भन्दा कम कारोबार हो ।
आज ३२० कम्पनीको साढे तीन करोडभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij