Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

मौद्रिक नीति २०८१/८२ : मूल्य वृद्धिदर ५.५ प्रतिशतमा कायम राख्ने लक्ष्य

मौद्रिक नीति २०८१/८२ : मूल्य वृद्धिदर ५.५ प्रतिशतमा कायम राख्ने लक्ष्य

  • काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फिति ५.५ प्रतिशत सीमाभित्र रहने लक्ष्य राखेको छ । आज गर्भनर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति प्रस्तुत गर्दै मुद्रास्फिति सीमा ५.५ प्रतिशतभित्र रहने प्रक्षेपण रहेको बताए ।

    मौद्रिक नीति प्रस्तुत गर्दै उनले भने, ‘आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा मुद्रास्फिति ५.५ प्रतिशतको सीमाभित्र रहने अनुमान गरेको छ ।’

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij