Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

मौद्रिक नीति २०८१/८२ : निर्माण व्यवसायीले लिएको ब्याज मंसिर मसान्तसम्म तिर्न पाइने

मौद्रिक नीति २०८१/८२ : निर्माण व्यवसायीले लिएको ब्याज मंसिर मसान्तसम्म तिर्न पाइने

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीले तिर्ने सावाँ तथा ब्याजको भुक्तानी अवधि थपिदिएको छ । शुक्रबार राष्ट्र बैंकका गभर्नर डा। महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै आगामी मंसिर मसान्तसम्म निर्माण व्यवसायीले बैंकलाई तिर्नुपर्ने सावाँ तथा ब्याज भुक्तानी गर्न सकिने व्यवस्था गरिएको उल्लेख गरेका हुन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij