Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

ई बिडिङ मार्फत ३० हजार टन युरिया मल खरिद ठेक्का आह्वान

ई बिडिङ मार्फत ३० हजार टन युरिया मल खरिद ठेक्का आह्वान

  • काठमाडौं। ३० हजार टन युरिया मल खरिदका लागि ठेक्का खुलाइएको छ। कृषि सामाग्री कम्पनीले  सोमबार मल आयातको लागि ठेक्का आह्वान गरेको हो। ३० हजार टन मल खरिदका लागि ‘ई बिडिङ’मार्फत ठेक्का खुलाएको जनाएको छ। बोलपत्र दाताहरूले असोज १८ गतेसम्म आवेदन दिनुपर्ने भनिएको छ ।

    कम्पनीले हिउँदे बालीका लागि रासायनिक मलको मौज्दात राख्न टेण्डर खुलाउँदै आएकोमा हाल कम्पनीसँग १५ हजार टनको हाराहारीमा युरिया मलको मौज्दात छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij