Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

४० जना यात्रु बोकेको बस मस्र्याङ्दी नदीमा खस्यो

४० जना यात्रु बोकेको बस मस्र्याङ्दी नदीमा खस्यो

  • काठमाडौँ । ४० जना यात्रु बोकेको बस मस्र्याङ्दी नदीमा खसेको छ । 

    पोखरादेखि काठमाडौँका लागि छुटेको भारतीय बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मस्र्याङ्दी नदीमा खसेको हो । 

    पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij