Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

प्रतिनिधि सभा बैठक बस्दै,  मन्त्रीले प्रश्नको जवाफ दिने कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै,  मन्त्रीले प्रश्नको जवाफ दिने कार्यसूची

  •  


    काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वर काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । आजको बैठकमा बैठकमा सहरी विकास, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र खानेपानी मन्त्रीले प्रश्नहरुको जवाफ दिने कार्यसूची छ ।  

    बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले समितिको कार्याअवधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij