Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

कस्मेटिक बजारमा लोकप्रिय बन्दै गरेको ‘ट्रु मी’ ब्रान्डद्वारा  हरितालिका तीजको अवसरमा ‘फ्रि मेहदी क्याम्प’ सञ्चालन

कस्मेटिक बजारमा लोकप्रिय बन्दै गरेको ‘ट्रु मी’ ब्रान्डद्वारा  हरितालिका तीजको अवसरमा ‘फ्रि मेहदी क्याम्प’ सञ्चालन

  • काठमाडौं । छोटो समयमा कस्मेटिक बजारमा लोकप्रिय बन्दै गरेको ट्रुमी ब्रान्डले हरितालिका तीजको अवसरमा ‘फ्रि मेहदी  क्याम्प’ सञ्चालन गरेको छ । काठमाडौँको मखन स्थित ताम्राकार प्लाजामा ‘ट्रु मी’ले हरितालिका तीजको अवसरमा दुई दिनदेखि ‘फ्रि मेहदी  क्याम्प’ सञ्चालन गरेको हो ।

    अमेरिकन प्रविधिबाट उत्पादित गुणस्तरीय ब्रान्ड ट्रुमीका सौन्दर्य साम्रगीहरू ट्रु डर्मा एसएस प्रालिले नेपाली कस्मेटिक बजारमा ल्याएको छ । पार्लर रेन्जमा ‘ट्रु मी’ ब्रान्डका सौन्दर्य सामग्रीहरू लोकप्रिय बन्दै गएको ‘ट्रु मी’का बिक्रेताहरू बताएका छन् ।

    ट्रुमीको केराटिन, केराटिन स्याम्पू, सेरम, वाक्स, फेसियल रेन्जमा बजारमा छन् । ट्रुमी ब्रान्डका अन्य उत्पादनहरूमा केराटिन स्पा, केराटिन मेहन्दी, स्याम्पू, हेयर स्प्रे, केराटिन केयर, नेल पलिस, लिप गार्ड,लिपस्टिक, हेयर कलर क्रिम, हेयर जेल, फेस क्रिम, फेस वाश लगायतका सौन्र्दय सामग्री लोकप्रिय रहेका छन् । छोटो समयमा नै कस्मेटिक पारखीहरू माझ लोकप्रिय बनेको ‘ट्रु मी’ले देशभरि आफ्ना उत्पादनहरूको बिक्री वितरण गदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij