Logo

Jul 02 2025 | २०८२, असार १८गते

Jul 02 2025 | २०८२, असार १८गते

images

डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

  • काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ हजार कित्ता संस्थापक शेयर विक्रीका लागि मंगलवार सूचना जारी गरेको छ ।

    कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् । आवेदन कम्पनीको केन्द्रिय कार्यालय सितापाइला, काठमाडौंमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij