Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

सुनको मूल्य तोलामा आठ सयले बढ्यो  , प्रतितोला १ लाख ६० हजार ८०० रुपैयाँ

सुनको मूल्य तोलामा आठ सयले बढ्यो  , प्रतितोला १ लाख ६० हजार ८०० रुपैयाँ

  • काठमाडौ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ६० हजार ८०० रुपैयाँ कायम भएको छ ।


    बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर तोलाको १९ सय ३५ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij