Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

नुम्बुर हिमालय हाइड्रोपावरको साधारण सभा कात्तिक ७ गते , आइपीओ जारी गर्ने

नुम्बुर हिमालय हाइड्रोपावरको साधारण सभा कात्तिक ७ गते , आइपीओ जारी गर्ने

  • काठमाडौं । नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेडले आइपीओ प्रस्तावसहित कात्तिक ७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, यस कम्पनीको रजिष्टार्ड कार्यालय, नक्साल, काठमाडौंमा  बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, प्रिमियम मूल्यको सेयर जारी गर्न सक्ने गरी प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । 

    आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij